Baglung JCI

पोखरा जेसीजको ४५ अौ शाखा अधिवेशन तथा ५० अौ बार्षिक साधारण सभा

पोखरा जेसीजको ४५ अौ शाखा अधिवेशन तथा ५० अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८१ मंसिर ७ गते शुक्रवार तदनुसार नोभेम्वर २२ २०२४ का दिन पोखरा ६, लेकसाईड स्थित क्रिस्टल महलमा उद्घाटन भएको अधिवेशन मंसिर ८ गते पोखरा जेसीजको सचिवालय पोखरा ११, रानिपौवा, पुरानोधारामा बर्ष २०२५ को नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

Scroll to Top