Baglung JCI

मिति २०८१ साल कात्तिक १० गते मिस पोखरा २०२४ को Grand Finale समारोह सम्पन्न भएको छ

मिति २०८१ साल कात्तिक १० गते मिस पोखरा २०२४ को Grand Finale समारोह सम्पन्न भएको छ। ११ अौ संस्करणको Miss Pokhara को ताज Shristi Khadka ले जित्न सफल भएकी छन भने First Runner up Rekha Gaire र Second Runner up Jeshika B. Ghimire ले जित्न सफल भएका छन।

Scroll to Top